तालिम लिएर भूकम्पपछिको पुनःनिर्माण, कमाई मालामाल

रसुवा । पार्वतीकुण्ड २ हाँकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो ।हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठ्यारो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन । (पूरा समाचारकाे लागि तलकाे लिंक हेर्नुहाेला)

https://www.clickmandu.com/2017/11/34700.html 

NewsHaku

Please follow and like us:

About Employment Fund

Employment Fund is working for providing poors as free skills training on earthquake resilient houses for their income generation in earthquake affected districts of Nepal

Check Also

ChepangVideoCover

Changes through Training

Impact video on 50 days mason training conducted in Chepang community of Makawanpur District, implemented ...

Implemented By

Financed By

In Cooperation With

Government of Nepal
Ministry of Education
Ministry of Industry