रसुवा । पार्वतीकुण्ड २ हाँकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो ।हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठ्यारो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन । (पूरा समाचारकाे लागि तलकाे लिंक हेर्नुहाेला)
https://www.clickmandu.com/2017/11/34700.html
Please follow and like us:
Employment Fund Investing in Nepal's Future




